आस्थाको 'कम्पनी माला' मा रियासा

आस्थाको 'कम्पनी माला' मा रियासा

४ माघ, काठमाडौं।
गायिका आस्था राउतको आवाजमा 'कम्पनी माला' बोलको गीत सार्वजनिक भएको छ ।

सुरेश अधिकारीको शब्द र संगीतमा तयार पारिएको यो गीतलाई महराज थापाले एरेन्ज गरेका हुन्।

प्रेम भाव दर्शाइएको यस गीतमा रियासा दाहाललाई भिक्षुको अवतारमा देख्न सकिन्छ । 

शान थापाले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन्।