मायाले संसार चल्दैन पैसा नभए

मायाले संसार चल्दैन पैसा नभए

काठमाडौं, २५ असार । 
बाबुल गिरीको स्वरमा मायाले संसार चल्दैन पैसा नभए बोलको गीत सार्वजनिक भएको छ । 

गीतकार टिआर गौडेलको शव्द रहेको उक्त गीतको भिडियो आज (शुक्रबार) गीतको डिजिटलनिष्ट नामक युट्युबमा सार्वजनिक भएको हो।

बाबुल गिरीको स्वर रहेको गीतमा संगीत तथा संगीत संयोजक पनि बाबुलले नै गरेका हुन् । 

पुष्प खड्का, गरिमा शर्मा र प्रथम छेत्रीको जिवन्त अभिनय र नृत्य रहेको यो नयाँ गीतको  माइकल चन्दको निर्देशन गरेका हुन् । 

गीत  माया र पैसालाई आधार बनाएर बनाइएको छ । 

गीतकाे भिडियाे हेर्न तलकाे लिंकमा जानुहाेस् :

https://www.youtube.com/watch?v=9Q9ysb-MTuQ