कोरोना अस्पताललाई स्वास्थ्य मन्त्रालयको ७ बुँदे निर्देशन(पत्रसहित)

कोरोना अस्पताललाई स्वास्थ्य मन्त्रालयको ७ बुँदे निर्देशन(पत्रसहित)

काठमाडौं, १४ वैशाख ।  
स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दोस्रो तहर फैलिएका कारण कोभिड अस्पताललाई विशेष तयारी गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आज एक निर्देशन जारी गर्दै ७ बुँदामा निर्देशन दिएको छ ।  

कोरोना संक्रमित बिरामीको प्रभावकारी व्यवस्थापन तथा उपचारका लागि स्वास्थ्यकर्मीलाई लामो समय बिना नदिन, पालो निर्धारण गर्न, स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त नराख्न, अस्पतालको बहिरंग सेवा, सर्जरीलगायतका सेवा स्थगित गर्न र आकस्मिक उपचारका औजार अक्सिजनको व्यवस्थ गर्न आग्रह गरेको छ ।