विवाह बन्धनमा बाँधिइन् अभिनेत्री वर्षा सिवाकोटी
१० वैशाख, काठमाडौं ।
अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिएकी छिन् ।
शुक्रबार उनले अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग विवाह बन्धनमा बाँधिएकी हुन्। उनले परिवारका सदस्य, सीमित आफन्त र साथीहरुबीच लगानगाठो कसेकी हुन्
वर्षाले विवाहबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।
वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए ।
Facebook Comments