प्रमोदले ल्याए नयाँ गीत 'भुली सारा याद'

प्रमोदले ल्याए नयाँ गीत 'भुली सारा याद'

काठमाडौं, २० साउन । 
गायक प्रमोद खरेलको स्वर रहेका गीत भुली सारा याद सार्वजनिक भएको छ।

खडक कँवरको शब्द रहेको गीतमा भिम वि. सी.ले संगीत दिएका हुन् । 

राज केसीको निर्देशनमा बनेको गीतमा मोडल विना राउत, प्रितम पौडेल र एल. बि. विश्वकर्माले अभिनय गरेका छन् ।