एसईईकाे नतिजा सार्वजनिक

एसईईकाे नतिजा सार्वजनिक

असार १२, काठमाडौं । 

यस वर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)को  नतिजा सार्वजनिक  भएकाे छ । 

एसईईको नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसो बोर्डको बैठक बोलाएको  थियाे । 

केही बेर  बसेको राष्ट्रिय परीक्षा बोर्डकाे बैठकपछि बोर्डले पत्रकार सम्मेलन मार्फत नतिजा सार्वजनिक भएको जानकारी गराएको छ । 

नतिजा www.moest.gov.npwww.doe.gov.np,  www.see.gov.npwww.neb.gov.npwww.see.ntc.net.np मा हेर्न सकिन्छ ।