जुम्ल्याहा जोडी अभिनित ‘छल छल’ बोलको गीत सार्वजनिक (भिडियो)
१७ मंसिर, काठमाडौं ।
टिकटकमा चर्चित जुम्ल्याह दिदिबहिनी प्रिज्मा ,प्रिन्सी खतिवडा र जुम्ल्याह दाजुभाई अमर र अमृत दाहाल अभिनित ‘छल छल’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा दुर्गा खरेल र सरोज साजन श्रेष्ठको स्वर रहेको छ ।
अर्जुन पोखरेलको एरेन्ज रहेका उक्त गीतमा संगीत पनि पोखरेलले भरेका हुन् ।
दिनेशराज पुरीको शब्द रहेको गीतलाई नवराज उप्रेतीले छायांकन गरेका छन् ।
विद्यान कार्कीले निर्देशन गरेका गीत प्रकाश घिसिङले निर्माण गरेका हुन् ।
Facebook Comments