डा. सिग्देलसंगको अन्तरबार्ताको पुरै भिडियो

अमेरिकाको युनीभर्सिटी अफ क्यालिफोर्निया लस एनजेलेसमा कार्यरत डा. सिग्देलसंग मसिन लर्निङ्ग, डाटा, राजनीति, बिधार्थी, ज्ञान आदिका बारेको भलाकुसारीको पुरा भिडियो !